रातको समयमा कालिगण्डकी दोहन गर्ने आनन्दबगरका तिनजना पक्राउ

विकल्प न्यूज/बेनी भदौं २७ गते । बेनी नगरपालिका १ आनन्द बगरबाट कालिगण्डकी नदीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राती आनन्दबगरमा स्काइभेटरको प्रयोग गरी नदीजन्य प्रदार्थ उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेनी नगरपालिका १ आनन्द बगरका कष्णबहादुर बोगटी,डोलेन्द्र … Continue reading रातको समयमा कालिगण्डकी दोहन गर्ने आनन्दबगरका तिनजना पक्राउ